वुवा आज आफनै वारे केही भन्नु छ
सफलता पाउनलाई कैयौ सिढि चढनु छ
तेरो छोराले त केही गरेन भन्नेहरुको मुखतिन
वह्वा फलानोको छोरो ‘त’ भन्ने बन्नु छ ।
यामप्रसाद बोहरा
ववई–४, सुन्दरखाल दाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here